म्याग्दीका किसानले उत्पादन गरेको मह जापान पुग्यो

प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसिर २ । व्यावसायिक मौरीपालनको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा मात्रै साढे २२ हजार केजी मह उत्पादन भएको छ । गएको आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा १९ सय ५० केजी वृद्धि भई कुल २२ हजार ५५० केजी मह उत्पादन भएको हो । जिल्लाको विभिन्न गाविसमा मौरीपालक कृषकहरुले … Continue reading म्याग्दीका किसानले उत्पादन गरेको मह जापान पुग्यो